लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ काे नाफाबाट लाभांश वितरण गर्ने भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त प्रस्तावित लाभांश नेपाल […]

Dec 1, 2024 - 06:47
 0
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ काे नाफाबाट लाभांश वितरण गर्ने भएको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register