इन्टरनेट सेवाप्रदायक नेट म्याक्सको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनी नेट म्याक्स टेक्नोलोजीज प्रालिको अनुमतिपत्र खारेज गरेको छ । नवीकरणका लागि समयावधिभित्र निवेदन पेश नगरेपछि नियामकले नेटम्याक्सको अनुमतिपत्र खारेज गरेको हो । यस कम्पनीलाई २९ कात्तिक २०६६ मा इन्टरनेट (ईमेलसहित) सेवा प्रदान गर्न अनुमतिपत्र दिइएको थियो । तर, उक्त अनुमतिपत्रको नवीकरणका लागि तोकिएको समयसीमाभित्र नियमानुसार निवेदन पेश नगरेकाले नेपाल दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) अनुसार गत २९ कात्तिकदेखि स्वतः रद्द गरिएको प्राधिकरणले जनाए...

Dec 1, 2024 - 08:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register