सेयर बजारमा गिरावट, १७८ कम्पनी राताम्मे 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ९ दशमलव ९९ अंकले घटेर  २७३८ दशमलव ०६ को विन्दुमा पुगेको छ । आइतबार ३१४ कम्पनीको ८२ हजार ६०२ पटकको कारोबारमा एक करोड ६७ लाख ६७ हजार १६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ […]

Dec 1, 2024 - 09:53
 0
सेयर बजारमा गिरावट, १७८ कम्पनी राताम्मे 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ९ दशमलव ९९ अंकले घटेर  २७३८ दशमलव ०६ को विन्दुमा पुगेको छ ।

आइतबार ३१४ कम्पनीको ८२ हजार ६०२ पटकको कारोबारमा एक करोड ६७ लाख ६७ हजार १६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ रहेको छ ।

६३ कम्पनीको सेयर मूल्य बढ्दा १७८ वटाको घटेको छ भने ३ कम्पनी को मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ३ वटा बढ्दा बाँकी राताम्मे छन् । आज एक्सेल विकास बैंकमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register