पुनर्निमाणपछि भासिएको सडक सुचारु गर्ने तयारी (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको कमलादीमा भासिएको सडक पुनर्निमाण गरिएको छ । असोज १८ गते निर्माण सम्झौता गरिएको उक्त सडकको निर्माण कार्य मंसिर १७ गते सकिएको हो । पुनर्निर्माणपछि बिहीबार (मंसिर २६ गते) बिहानदेखि सडक सवारी आवागमनको लागि खुला गरिनेछ । तस्विरमा हेर्नुहोस् निर्माणपछि तयार गरिएको सडकः

Dec 11, 2024 - 10:07
 0
पुनर्निमाणपछि भासिएको सडक सुचारु गर्ने तयारी (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको कमलादीमा भासिएको सडक पुनर्निमाण गरिएको छ । असोज १८ गते निर्माण सम्झौता गरिएको उक्त सडकको निर्माण कार्य मंसिर १७ गते सकिएको हो ।

पुनर्निर्माणपछि बिहीबार (मंसिर २६ गते) बिहानदेखि सडक सवारी आवागमनको लागि खुला गरिनेछ । तस्विरमा हेर्नुहोस् निर्माणपछि तयार गरिएको सडकः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register