दुर्गा प्रसाईंलाई धरौटी छाड्न आदेश

झापा, २८ मंसिर । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले धरौटी छाड्न आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्‍न आदेश दिएको हो।तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता होबिन्द्र बोगटीले भने साइबर अपराधमा छुटे पनि आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले तत्काल [...] The post दुर्गा प्रसाईंलाई धरौटी छाड्न आदेश appeared first on Jhapa Online.

Dec 13, 2024 - 01:32
 0
दुर्गा प्रसाईंलाई धरौटी छाड्न आदेश

झापा, २८ मंसिर । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले धरौटी छाड्न आदेश दिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्‍न आदेश दिएको हो।
तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता होबिन्द्र बोगटीले भने साइबर अपराधमा छुटे पनि आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले तत्काल नछुट्ने बताएका छन्।

The post दुर्गा प्रसाईंलाई धरौटी छाड्न आदेश appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register