एनवाईईएफ स्टार्टअप अवार्डसँगै डीएल अपलोडले हात पार्यो ४ लाख नगद पुरस्कार
काठमाडौँ । डीएल अपलोड यस वर्षको एनवाईईएफ स्टार्टअप अवार्ड ४.० को विजेता बन्न सफल भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले शुक्रबार आयोजना गरेको एक कार्यक्रमबिच कम्पनीले ४ लाख रुपैयाँ नगद पुरस्कारसहित स्टार्टअप अवार्ड प्राप्त गरेको हो । मेल्ट डाउन भने उपविजेताको रूपमा सीमित भएको छ, उसले २ लाख रुपैयाँ नगद पुरस्कारसहित द्वितीय स्थान हासिल गरेको हो । यसैगरी खेतीपाती अर्गानिक्सले अडियन्स पिक अवार्ड जित्दै १ लाख रुपैयाँ प्राप्त गरेको थियो । ज्ञान बजार, ई–कागजपत्र, माच२० अर्बिटल्स र स्मार्टपालिका ...

What's Your Reaction?






