च्याटजीपीटीले अब तपाईँको अनुहार हेरेर जवाफ दिने

काठमाडौं । अब च्याटजीपीटीसँग भिडिओ च्याट गर्न सकिने भएको छ । ओपनएआईले यस प्लेटफर्ममा क्यामेरा प्रयोग गर्न सकिने फिचर थप्न लागेको हो । ​च्याटजीपीटीसँगको कुरालाई थप अन्तरक्रियात्मक बनाउन यस्तो फिचर ल्याउन लागिएको जनाइएको छ । यो फिचर उपलब्ध भइसकेपछि च्याटजीपीटीको एपले फोनको स्क्रिन र क्यामेराको एक्सेस पाउने छ । यसले गर्दा प्रयोगकर्तालाई बारम्बार फोटो अपलोड गरिरहन पर्दैन । कुराकानीकै क्रममा स्क्रिन शेयर गरेपछि च्याटजीपीटीले आफूले देखेको फोटो वा स्क्रिनको विषय वस्तुलाई आधार बनाई कुरा अगाडि बढाउनेछ । त्यस्तै भिडिओ च्याट गर...

Dec 14, 2024 - 08:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register