आखिर किन डुब्यो लोकप्रिय भिडिओ कल एप ‘स्काइप’ ?
काठमाडौं । कुनै एउटा यस्तो समय थियो, इन्टरनेटमा भिडिओ कल गर्नुपरे स्काइपलाई नै सम्झिइन्थ्यो । इन्टरनेटबाट च्याटमा मात्र कुराकानी गर्न सकिने सीमिततालाई तोड्दै सन् २००३ मा सुरु भएको स्काइपले छोटो समयमा लोकप्रियता हासिल गरेको थियो । अहिले भिडिओ कल गर्नु हाम्रो लागि सामान्य लाग्छ, तर त्यस समयमा यस्तो सम्भव हुनु आश्चर्यभन्दा कम थिएन । त्यस्तो समयमा स्काइपले कम्प्युटरमा इन्टरनेटको प्रयोग गरेर एक अर्काको अनुहार हेरेर भिडिओ कल तथा भ्वाइस कल निःशुल्क गर्न सकिने सुविधा ल्याएर इन्टरनेटको दुनियाँमा राज गरेको थियो । एउटा एपको प्रयोगले नै दे...

What's Your Reaction?






