सामाजिक सञ्जाल प्रयोगकर्ताको अधिकार एक इन्च पनि कम हुँदैन, तर अराजकता स्वीकार्य छैन: ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल प्रयोगकर्ताको अधिकार एक सेन्टिमिटर पनि कम नहुने गरी रक्षा गरिएको दाबी गरेका छन् । बिहीबार राजधानीमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले अधिकारको दुरुपयोग गर्दै घृणा फैलाउने कार्य अनुचित भएको बताए । “..तर अधिकार रक्षा गर्‍यो भन्दैमा छाडातन्त्र, अराजकता फैलाउने, समाजलाई विकृत बनाउने, संस्कृति, परम्परा र गौरवलाई होच्याउने किसिमका क्रियाकलाप गर्न पाइँदैन,” उनले भने । घृणाको राजनीति फैलाउने र अरूलाई हानी नोक्सानी...

Feb 27, 2025 - 08:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register