पहिलो पटक हाइड्रोलिक पाइप फुट्दा यसरी अलपत्र परे चन्द्रागिरी केबुलकारका यात्रु

काठमाडौं । चन्द्रागिरी हिल्स जाने प्रमुख यातायातको साधन चन्द्रागिरी केबुलकारको सेवा सोमबार एक्कासि बन्द भयो । केबुलकारको हाइड्रोलिक पाइप फुट्दा कुदिरहेका केबुलकार अचानक रोकिए । दिउँसो साढे २ बजेतिर सेवा बन्द हुँदा केबुलकारमा सवार दर्जनौं यात्रु अत्तालिएका थिए । केही समयपछि चन्द्रागिरी हिल्सले आपतकालीन प्रणाली प्रयोग गरी यात्रुको उद्धार गरेको थियो । माथि पुगिसकेका यात्रु भने तत्काल फर्किन पाएनन् । केबुलकारको हाइड्रोलिक प्रणालीमा समस्या देखिँदा करिब ४५ मिनेट सेवा बन्द भएको कम्पनीले जनाएको छ । यो प्रणालीमा प्रयोग हुने पा...

Dec 31, 2024 - 10:20
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register