त्रिवि परीक्षा दिन जाने परीक्षार्थीको हाजिरी अनलाइनबाटै बुझाउन मिल्ने व्यवस्था*
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा दिन जाने परीक्षार्थीको हाजिरी अनलाइन पोर्टलमार्फत बुझाउन मिल्ने व्यवस्था लागू गरेको छ । मंगलबार त्रिवि परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै वार्षिक परीक्षा प्रणाली अन्तर्गत चार वर्षे स्नातक तह प्रथम वर्ष २०८१ का नियमित परीक्षार्थीको हाजिरी अनलाइन पोर्टलबाटै उपलब्ध गराउन सकिने व्यवस्था गरेको हो । परीक्षार्थीको हाजिरी सजिलो र व्यवस्थित बनाउने उद्देश्यले त्रिविले उपत्यकाभित्र र बाहिरका परीक्षा केन्द्रहरूलाई अनलाइन पोर्टल उपलब्ध गराएको छ । सोही पोर्टल प्रयोग गरी पर...

What's Your Reaction?






