मेवाको पातका ५ फाइदाहरु

मेवाको पातको रस पिउनाले शरीरलाई धेरै फाइदा पुर्‍याउन सक्छ। मेवाको पातमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन डी र भिटामिन ई जस्ता तत्वहरू साथै एन्टी(अक्सिडेन्ट, फ्लेभोनोइड्स, क्यारोटिन हुन्छन्, जसले शरीरलाई धेरै समस्याहरूबाट टाढा राख्न मद्दत गर्दछ। मेवाको पातको रस पिउनुका फाइदा १. पाचन: मेवाको पातको रस पिएर पाचन राम्रोसँग राख्न सकिन्छ। किनभने यसमा पाइने [...] The post मेवाको पातका ५ फाइदाहरु appeared first on Jhapa Online.

May 10, 2025 - 08:26
 0
मेवाको पातका ५ फाइदाहरु

मेवाको पातको रस पिउनाले शरीरलाई धेरै फाइदा पुर्‍याउन सक्छ। मेवाको पातमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन डी र भिटामिन ई जस्ता तत्वहरू साथै एन्टी(अक्सिडेन्ट, फ्लेभोनोइड्स, क्यारोटिन हुन्छन्, जसले शरीरलाई धेरै समस्याहरूबाट टाढा राख्न मद्दत गर्दछ।

मेवाको पातको रस पिउनुका फाइदा

१. पाचन: मेवाको पातको रस पिएर पाचन राम्रोसँग राख्न सकिन्छ। किनभने यसमा पाइने इन्जाइमहरूले खाना छिटो पचाउन मद्दत गर्न सक्छ।

२. रोग प्रतिरोधात्मक क्षमता: मेवाको पातको रस सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सकिन्छ। यसमा धेरै यस्ता तत्वहरू हुन्छन् जसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै संक्रमणको समस्याबाट पनि बचाउन मद्दत गर्दछ।

३. छाला:

छालामा डण्डीफोरको समस्या भएमा मेवाको पातको पेस्ट बनाएर लगाउनाले वा यसको रस पिएमा डण्डीफोरको समस्याबाट छुटकारा पाउन सकिन्छ।

४. डेंगु:

डेंगुमा मेवाको पातको रस सबैभन्दा लाभदायक मानिन्छ। यो रसले यो रोगसँग लड्न मद्दत गर्न सक्छ।

५. ब्लड शुगर:

मेवाको पातको रस सेवन गर्नाले ब्लड शुगर नियन्त्रण गर्न मद्दत गर्न सक्छ। मधुमेहका बिरामीहरूले पनि यसको सेवन गर्न सक्छन्।

The post मेवाको पातका ५ फाइदाहरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register