धोबी खोलामा कार खस्यो… (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको धोबी खोलमा कार खसेको छ । आइतबार बिहान बी एए ८७१४ नम्बरको सेतो रंगको कार खसेको हो । कार खोलामा उत्तानो परेको छ । तर, कार दुर्घटनामा कुनै मानवीय र सार्वजनिक सम्पत्ति क्षति नभएको प्रहरीले जनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Jan 5, 2025 - 07:14
 0
धोबी खोलामा कार खस्यो… (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको धोबी खोलमा कार खसेको छ । आइतबार बिहान बी एए ८७१४ नम्बरको सेतो रंगको कार खसेको हो ।

कार खोलामा उत्तानो परेको छ । तर, कार दुर्घटनामा कुनै मानवीय र सार्वजनिक सम्पत्ति क्षति नभएको प्रहरीले जनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register