बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण (तस्विरहरु) 

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।  मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष ओझाले अर्थमन्त्री विष्णु पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । सपथ ग्रहण कार्यक्रममा ओझालाई अर्थमन्त्री, अर्थसचिव, राजस्व सचिव लगायतले बधाई तथा शुभकामना दिएका छन् । ओझालाई सोमबारको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको […]

Feb 25, 2025 - 10:23
 0
बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण (तस्विरहरु) 

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । 

मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष ओझाले अर्थमन्त्री विष्णु पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा ओझालाई अर्थमन्त्री, अर्थसचिव, राजस्व सचिव लगायतले बधाई तथा शुभकामना दिएका छन् । ओझालाई सोमबारको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेका थियो । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register