पूर्व पोर्नस्टारलाई चुप लगाउन रकम दिएको मुद्दामा ट्रम्पविरुद्ध सजाय सुनाइँदै

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा शपथ लिदैँछन् । तर, यसअघि नै उनीहरुमाथि ठूलो सङ्कट आइपरेको छ । शपथ ठीक १० दिनअघि न्यूओर्क अदालतले पूर्वपोर्नस्टारलाई चुप लगाउन रकम दिएको मुद्दामा सजाय सुनाउने भएको छ । जसकारण रिपब्लिकन पार्टीसमेत यो सङ्कटका कारण स्तब्ध छ । न्यूओर्कका न्यायाधीश जुआन मार्चेनले जेल सजाय वा जरिवाना […]

Jan 5, 2025 - 08:05
 0
पूर्व पोर्नस्टारलाई चुप लगाउन रकम दिएको मुद्दामा ट्रम्पविरुद्ध सजाय सुनाइँदै

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा शपथ लिदैँछन् ।

तर, यसअघि नै उनीहरुमाथि ठूलो सङ्कट आइपरेको छ । शपथ ठीक १० दिनअघि न्यूओर्क अदालतले पूर्वपोर्नस्टारलाई चुप लगाउन रकम दिएको मुद्दामा सजाय सुनाउने भएको छ । जसकारण रिपब्लिकन पार्टीसमेत यो सङ्कटका कारण स्तब्ध छ ।

न्यूओर्कका न्यायाधीश जुआन मार्चेनले जेल सजाय वा जरिवाना या सशर्त रिहाको आदेश दिने आकलन छ ।

ट्रम्पलाई गत मे ३४ मा वयस्क फिल्म स्टार स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर भुक्तानीसँग सम्बन्धित व्यापारिक रेकर्ड झूटो आरोपमा दोषी ठहर गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register