एनसेल बन्यो आईएसओ २७००१ र २७७०१ को मान्यता पाउने नेपाली दूरसञ्चार सेवाप्रदायक
काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआईएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको छ । हालै कम्पनीले प्रतिष्ठित आईएसओ २७००१:२०२२ (आईएसएमएस) र २७७०१:२०१९ (पीआईएमएस)को मान्यता पाएको हो । यो मान्यताले डेटा सुरक्षा र गोपनीयतामा आफ्नो नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको भन्दै कम्पनीले खुसी व्यक्त गरेको छ । “यी विश्वव्यापी मान्यताहरू प्राप्त गर्नु हाम्रो सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनलाई सुदृढ पार्ने निरन्तर प्रयासहरू...

What's Your Reaction?






