भीभीआईपीको गणतन्त्र चियाउँदै सर्वसाधारण (तस्वीरहरू)

काठमाडौं । नेपालमा जहानियाँ शाही शासनको अन्त्य गरी गणतन्त्र स्थापना भएको १७औं वसन्त पूरा भएको छ। देशमा धेरै पटक जनताले लडेर व्यवस्था परिवर्तन गरेको भएपनि पछिल्लो समय जनताहरू भने त्यति खुसी देखिएको पाइँदैन । हरेक वर्ष सैनिक मञ्च टुँडिखेल भित्र मनाइने यस्ता राष्ट्रिय पर्वमा जनता सधैं वञ्चित हुने गरेका छन् । जनताले ल्याएको गणतन्त्र भनेर […]

May 29, 2025 - 06:32
 0
भीभीआईपीको गणतन्त्र चियाउँदै सर्वसाधारण (तस्वीरहरू)

काठमाडौं । नेपालमा जहानियाँ शाही शासनको अन्त्य गरी गणतन्त्र स्थापना भएको १७औं वसन्त पूरा भएको छ।

देशमा धेरै पटक जनताले लडेर व्यवस्था परिवर्तन गरेको भएपनि पछिल्लो समय जनताहरू भने त्यति खुसी देखिएको पाइँदैन ।

हरेक वर्ष सैनिक मञ्च टुँडिखेल भित्र मनाइने यस्ता राष्ट्रिय पर्वमा जनता सधैं वञ्चित हुने गरेका छन् ।

जनताले ल्याएको गणतन्त्र भनेर हरेक पटक नेताहरुको भाषणमा सुनिने गरेतापनि टुँडिखेलको बार बाहिरबाट पनि सर्वसाधारणलाई भीभीआईपीको गणतन्त्र हेर्नसमेत दिइँदैन ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register