यातायात बन्द हुँदा सर्वसाधारण मर्कामा, चर्को भाडा असुल्दै राइड सेयरिङ (तस्विरहरू)

काठमाडौँ । गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’ सम्बन्धी ऐनको विरोध गर्दै देशभर यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । व्यवसायीको आन्दोलनका कारण यात्रुहरुले सास्ती भोग्नु परेको छ । निजी सवारीसाधन नहुनेहरु पैदल यात्रा गर्न बाध्य भएका छन् । त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्धवृद्धालाई झनै मुस्किल भएको छ । यही मौका छोपेर राइड सेयरिङ व्यवसाय गर्नेहरुले […]

Jun 2, 2025 - 07:02
 0
यातायात बन्द हुँदा सर्वसाधारण मर्कामा, चर्को भाडा असुल्दै राइड सेयरिङ (तस्विरहरू)

काठमाडौँ । गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’ सम्बन्धी ऐनको विरोध गर्दै देशभर यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

व्यवसायीको आन्दोलनका कारण यात्रुहरुले सास्ती भोग्नु परेको छ । निजी सवारीसाधन नहुनेहरु पैदल यात्रा गर्न बाध्य भएका छन् । त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्धवृद्धालाई झनै मुस्किल भएको छ ।

यही मौका छोपेर राइड सेयरिङ व्यवसाय गर्नेहरुले चर्को भाडा असुलेको गुनासो यात्रुले गरेका छन् । सार्वजनिक यातायात नचलेका कारण पठाओ, इन्ड्राइभ लगायतमा महँगो भाडा तिर्नुपरेको उनीहरुले बताएका छन् । उनीहरुले एपको प्रयोग नगरी अफलाइन यात्रु चढाएर महँगो भाडा लिएको पाइएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register