एमाले संसदीय दलको बैठक दिउँसो १ बजे

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक विषय र संसदमा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गरिनेछ । संघीय संसदमा प्रस्तुत भएको बजेटमाथि जेठ २० गतेदेखि छलफल सुरु हुँदै छ ।

Jun 2, 2025 - 03:55
 0
एमाले संसदीय दलको बैठक दिउँसो १ बजे

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक विषय र संसदमा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गरिनेछ ।

संघीय संसदमा प्रस्तुत भएको बजेटमाथि जेठ २० गतेदेखि छलफल सुरु हुँदै छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register