अर्थ मन्त्रालयमा डिजिटल सिग्नेचर सहितको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू

काठमाडौं । अर्थ मन्त्रालयले पूर्ण रूपमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) लागू गरेको छ । बुधबार राजस्व सचिव दिनेश कुमार घिमिरेले मन्त्रालयमा यो प्रणालीको आरम्भ गरे । यस प्रणालीले मन्त्रालयका सबै कामलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउने बताइएको छ । यसअघि कागजी प्रक्रिया र हस्ताक्षरका कारण कार्य सम्पादनमा समय लाग्ने गरेकामा अब चिठी पत्रहरू अनलाइन पोर्टलमार्फत आदानप्रदान हुनेछ । यो प्रणालीमा डिजिटल हस्ताक्षर भएकाले विद्युतीय माध्यमबाटै आदेश र टिप्पणी, चिठी दर्ता, ...

Jan 17, 2025 - 08:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register