माघ २४ देखि २८ सम्म भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक २०२५’
काठमाडौं । आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२५ आयोजना हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा वर्षेनी हुँदै आएको क्यान इन्फोटेकको यो ३० औं संस्करण हो । क्यान इन्फोटेक २०२५ को मिति घोषणासँगै प्रायोजक र साझेदारका लागि बुकिङ खुलाइएको छ । यस पटक क्यान इन्फोटेकमा सूचना प्रविधिका नयाँ-नयाँ आविष्कार र प्रविधि समाधानलाई व्यापक रूपमा समेटिने महासंघले जनाएको छ । प्रदर्शनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी ग...

What's Your Reaction?






