काठमाडौँका यी स्थानमा ट्राफिक जामको सम्भावना भारी, यसरी लिनुहोस् अवस्थाको लाइभ अपडेट

काठमाडौँ । आज शुक्रबार १५ चैतका दिन काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा भारी ट्राफिक जाम देखिने सम्भावना छ । आज एकै दिन दुई ओटा फरक फरक राजनीतिक समूहले प्रदर्शन गर्ने भएपछि भारी ट्राफिक जामको सम्भावना बढेको हो । राजावादी समूहले राजतन्त्रको पक्षमा तीन कुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन् भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा काठमाडौँको भृकुटीमण्डप क्षेत्रमा समाजवादी मोर्चामा संलग्न दलहरूले आन्दोलन गर्दैछन् । त्यसैले आज तीनकुने, माइतीघर, टुँडिखेल, पुतलीसडक आसपासमा अत्यधिक ट्राफिक जाम पर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।...

Mar 28, 2025 - 02:32
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register