माघमा ६ दिन संसद् बैठक बस्ने, सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्को माघ महिनाको क्यालेन्डर पारित गरेको छ । मङ्गलबार सिंहदरबारमा बसेको बैठकले क्यालेन्डर परिमार्जन गर्दै पारित गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । जसअनुसार माघमा ६ दिन संसद् बैठक बस्नेछ । त्यसको सम्भावित कार्यसूची पनि सार्वजनिक भइसकेको छ ।

Jan 28, 2025 - 07:48
 0
माघमा ६ दिन संसद् बैठक बस्ने, सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्को माघ महिनाको क्यालेन्डर पारित गरेको छ ।

मङ्गलबार सिंहदरबारमा बसेको बैठकले क्यालेन्डर परिमार्जन गर्दै पारित गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

जसअनुसार माघमा ६ दिन संसद् बैठक बस्नेछ । त्यसको सम्भावित कार्यसूची पनि सार्वजनिक भइसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register