आईपीओ जारी गरेर पैसा उठाउने काम बन्द गरौँ- चेम्बर

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आईपीओ जारी गरेर पैसा उठाउने क्रम बन्द गर्नुपर्नेमा जोड दिएको छ । पछिल्लो समय घाटामा रहेका कम्पनीका ब्यालेन्ससिटमा म्यानुपुलेसन गरेर सर्वसाधारणमा आईपीओ जारी गरेर पैसा उठाउने क्रम बढेपछि चेम्बरले यस्तो कार्य बन्द गर्नुपर्नेमा जोड दिएको हो । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले कतिपय कम्पनीहरूले सेयर जारी गरेर सर्वसाधारण लगानीकर्ताको […]

Jan 29, 2025 - 12:03
 0
आईपीओ जारी गरेर पैसा उठाउने काम बन्द गरौँ- चेम्बर

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आईपीओ जारी गरेर पैसा उठाउने क्रम बन्द गर्नुपर्नेमा जोड दिएको छ । पछिल्लो समय घाटामा रहेका कम्पनीका ब्यालेन्ससिटमा म्यानुपुलेसन गरेर सर्वसाधारणमा आईपीओ जारी गरेर पैसा उठाउने क्रम बढेपछि चेम्बरले यस्तो कार्य बन्द गर्नुपर्नेमा जोड दिएको हो ।

चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले कतिपय कम्पनीहरूले सेयर जारी गरेर सर्वसाधारण लगानीकर्ताको पैसा आफूतिर खिच्ने उद्देश्यले अघि बढेको भन्दै यस्तो गतिविधिलाई सरकारले सुक्ष्म तरिकाले नियमन गर्नुपर्ने बताएका छन् ।

योसँगै उनले अहिले सेयर बजारमा म्यानुपुलेसन भइरहेकोले सजक रहन समेत आग्रह गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register