सामाजिक सञ्जालमा के गरे कति सजाय ? जान्नुहोस् विधेयकका मुख्य प्रावधान
काठमाडौं । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै ‍दुरुपयोगका घटना पनि बढेका छन् । यसैबीच, सरकारले सङ्घीय संसदमा ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दर्ता गरेको छ । विधेयकमा सामाजिक सञ्जालमा गरिने कतिपय गतिविधिलाई गैरकानुनी मान्दै कडा सजायको व्यवस्था गरिएको छ । सामाजिक सञ्जालमा के-कस्ता काम गरेमा कस्तो सजायको प्रस्ताव गरिएको छ भन्नेबारे यहाँ संक्षिप्तमा जानकारी दिइएको छ: राष्ट्रहित प्रतिकूल हुने विषय सामाजिक सञ्जालमा राखेमा सजाय ...

What's Your Reaction?






