आईफोन अमेरिकामै बन्न सक्ने ट्रम्पको दाबी, विज्ञहरू भन्छन्- सम्भव छैन

काठमाडौँ । चीनमाथि लागु गर्न लागिएको उच्च भन्सार शुल्कको समय नजिकिँदै जाँदा ट्रम्प प्रशासनले आईफोनजस्ता उत्पादनहरू अमेरिकामै उत्पादन गर्न सकिने दाबी गरेको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले हालै एप्पल कम्पनीले घोषणा गरेको ५०० अर्ब डलर बराबरको लगानी योजनालाई उदाहरण दिँदै यस्तो अभिव्यक्ति दिएकी हुन् । “यदि एप्पलले अमेरिकामै उत्पादन सम्भव ठानेको भएन भने त्यति ठूलो लगानी गर्ने थिएन,” उनले भनेकी छन् । आईफोनको विश्वव्यापी उत्पादन संरचना अमेरिकामा सार्न सकिने र सार्नुपर्ने विषयमा ट्रम्प प्रशासनले दिएको अ...

Apr 9, 2025 - 04:13
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register