काङ्ग्रेसका नगर सभापति मृत भेटिए

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नेपाली काङ्ग्रेसका नगर सभापति अच्युत कलौनी मृत भेटिएका छन् । उनी शनिबार बिहान भीमदत्त– १८ स्थित वडा कार्यालयनजिकै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । सडकपेटीमा घोप्टो परेको अवस्थामा कलौनीको शव भेटिएको तस्वीर सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ । मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाको अनुसन्धान […]

Feb 1, 2025 - 04:28
 0
काङ्ग्रेसका नगर सभापति मृत भेटिए

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नेपाली काङ्ग्रेसका नगर सभापति अच्युत कलौनी मृत भेटिएका छन् ।

उनी शनिबार बिहान भीमदत्त– १८ स्थित वडा कार्यालयनजिकै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

सडकपेटीमा घोप्टो परेको अवस्थामा कलौनीको शव भेटिएको तस्वीर सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ ।

मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register