नयाँ दिल्ली सिट : अगाडि लागे केजरीवाल, भाजपा दोस्रो

काठमाडौं । दिल्ली विधानसभा चुनावको प्रारम्भिक परिणामअनुसार नयाँ दिल्ली विधानसभा सिटमा कडा प्रतिस्पर्धा चलिरहेको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल अगाडि लागेका छन् । भाजपाका प्रवेश वर्माभन्दा ३८६ मतान्तरले केजरीवाल अगाडि लागेका हुन् । यसअघि वर्मा अग्रस्थानमा थिए । तेस्रो स्थानमा रहेको काङग्रेसका सन्दीप दीक्षितको मत निकै कम रहको छ […]

Feb 8, 2025 - 05:33
 0
नयाँ दिल्ली सिट : अगाडि लागे केजरीवाल, भाजपा दोस्रो

काठमाडौं । दिल्ली विधानसभा चुनावको प्रारम्भिक परिणामअनुसार नयाँ दिल्ली विधानसभा सिटमा कडा प्रतिस्पर्धा चलिरहेको छ ।

भारतीय सञ्चारमाध्यमकाअनुसार आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल अगाडि लागेका छन् ।

भाजपाका प्रवेश वर्माभन्दा ३८६ मतान्तरले केजरीवाल अगाडि लागेका हुन् । यसअघि वर्मा अग्रस्थानमा थिए ।

तेस्रो स्थानमा रहेको काङग्रेसका सन्दीप दीक्षितको मत निकै कम रहको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register