संसदमा पुग्यो रवि निलम्बनको पत्र, सोमबार प्रक्रिया अघि बढ्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछाने निलम्बनको पत्र संसद सचिवालयमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र संघीय संसद् सचिवालयमा आइतबार आइपुगेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार लामिछानेको निलम्बनबारे सोमबार प्रक्रिया अघि बढ्नेछ। लामिछाने सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा संलग्न रहेको भन्दै […]

Dec 22, 2024 - 14:14
 0
संसदमा पुग्यो रवि निलम्बनको पत्र, सोमबार प्रक्रिया अघि बढ्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछाने निलम्बनको पत्र संसद सचिवालयमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र संघीय संसद् सचिवालयमा आइतबार आइपुगेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार लामिछानेको निलम्बनबारे सोमबार प्रक्रिया अघि बढ्नेछ।

लामिछाने सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा संलग्न रहेको भन्दै प्रहरीले निलम्बनको माग गरेको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register