महाकुम्भ मेलाबाट फर्किरहेको गाडी दुर्घटना : ५ नेपालीको मृत्यु, ४ घाइते

काठमाडौं । भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटना भएको छ । शनिबार भारतको मुज्फरमा भएको दुर्घटनामा  ५ नेपालीको मृत्यु भएको र ४ जना घाइते भएको  भारतीय संचारमाध्यमहरूले बताएका छन्। मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ। त्यस्तै घाइते हुनेमा सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर रहेको […]

Feb 1, 2025 - 13:07
 0
महाकुम्भ मेलाबाट फर्किरहेको गाडी दुर्घटना : ५ नेपालीको मृत्यु, ४ घाइते

काठमाडौं । भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटना भएको छ ।

शनिबार भारतको मुज्फरमा भएको दुर्घटनामा  ५ नेपालीको मृत्यु भएको र ४ जना घाइते भएको  भारतीय संचारमाध्यमहरूले बताएका छन्।

मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ। त्यस्तै घाइते हुनेमा सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर रहेको बताइएको । उनीहरु सबै जनकपुरका भएको बताइएको छ ।

बाइकलाई बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भइ ५ पटक सडकमा पल्टिएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register