यातायात व्यवसायी महासङ्घ अध्यक्ष भन्छन्ः राइड शेयरिङ निजी सवारीमा यात्रु ओसार्ने पेसा होइन

काठमाडौँ । नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नेपालमा राइड शेयरिङ शब्दलाई गलत रूपमा परिभाषित गरिएको अभिव्यक्ति दिएका छन् । टेकपानासँगको कुराकानीमा उनले नेपालमा राइड शेयरिङको नाममा व्यावसायिक सेवा प्रवाह भइरहेको प्रति आपत्ति जनाएका हुन् । "राइड शेयरिङ भनेको एप अन गरेर सडकमा यात्रु कुर्ने सेवा होइन," अध्यक्ष स्वाँरले तर्क गरे, "यो त  एउटा सुविधा हो, जसमा आफ्नो गन्तव्यतर्फ जाँदै गर्दा खाली सिटमा सोही दिशामा जाने कोही यात्रुलाई लिएर जानु हो । तर नेपालमा यसलाई पूर्ण रूपमा...

Jun 3, 2025 - 06:10
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register