माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक जारी छ । बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, पार्टीले सुरु गर्ने अभियानसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

Feb 3, 2025 - 07:12
 0
माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक जारी छ ।

बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, पार्टीले सुरु गर्ने अभियानसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register