यू-१९ महिला विश्वकप : ‘टीम अफ द टुर्नामेन्ट’मा परिन् कप्तान पूजा

काठमाडौं । सोमबार सम्पन्न यू-१९ महिला टी-२० विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’मा नेपालकी कप्तान पूजा महतो परेकी छन् । आईसीसीले सार्वजनिक गरेको उत्कृष्ट १२ खेलाडीको सूचीमा महतो पनि परेकी हुन् । महतोले प्रतियोगितामा ७० रन बनाउनुका साथै ७ विकेट लिएकी थिइन् । सूचीमा उपाधि विजेता भारतीय टोलीका चार जना, दक्षिण अफ्रिकाका ३ जना, इङ्ल्याण्डका दुई, […]

Feb 3, 2025 - 07:24
 0
यू-१९ महिला विश्वकप : ‘टीम अफ द टुर्नामेन्ट’मा परिन् कप्तान पूजा

काठमाडौं । सोमबार सम्पन्न यू-१९ महिला टी-२० विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’मा नेपालकी कप्तान पूजा महतो परेकी छन् ।

आईसीसीले सार्वजनिक गरेको उत्कृष्ट १२ खेलाडीको सूचीमा महतो पनि परेकी हुन् ।

महतोले प्रतियोगितामा ७० रन बनाउनुका साथै ७ विकेट लिएकी थिइन् ।

सूचीमा उपाधि विजेता भारतीय टोलीका चार जना, दक्षिण अफ्रिकाका ३ जना, इङ्ल्याण्डका दुई, अष्ट्रेलियाका एक र श्रीलङ्काका एक खेलाडी अटाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register