नेपाल टेलिकमको २५ प्रतिशत शेयर सर्वसाधारणलाई दिने सरकारको तयारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल टेलिकमको २५ प्रतिशत शेयर सर्वसाधारणमा ल्याउने तयारी सरकारले गरिरहेको बताएका छन् । मंगलबार टेलिकमको २१औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री गुरुङले टेलिकमलाई प्रभावकारी बनाउन सरकारको शेयर घटाई जनतामा ल्याउन लागेको बताएका हुन् ।  मन्त्री गुरुङले यो वर्षभित्रै कम्तीमा २५ प्रतिशत शेयर पब्लिकलाई दिने योजना रहेको जानकारी दिए। “पब्लिकको भयो भने जनताले आफ्नो महसुस गर्छन्, काम गरेन भने जनताले निगरानी गर्छन्,” उनले भने, “कम्पनी जवाफदेही...

Feb 4, 2025 - 09:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register