मध्यरातमा यस्तो देखिन्छ बौद्धनाथ स्तूपा… (तस्विरहरू)

काठमाडौँ । काठमाडौंको बौद्धनाथ स्तुपा नेपालको सबैभन्दा महत्वपूर्ण बौद्ध तीर्थस्थल हो । काठमाडौंको पूर्वी भागमा रहेको यो स्तुपा दक्षिणबाट मुगलको आक्रमण पश्चात १४औं शताब्दीतिर बनेको हो । यस स्तुपालाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचिमा सूचीकृत गरेको थियो । विश्वभरका अधिकांश बौद्ध धर्मालम्वीको आस्था र विश्वाससँग जोडिएको बौद्ध स्तुपा पर्यटकको आकर्षणको केन्द्र पनि हो […]

Feb 6, 2025 - 11:39
 0
मध्यरातमा यस्तो देखिन्छ बौद्धनाथ स्तूपा… (तस्विरहरू)

काठमाडौँ । काठमाडौंको बौद्धनाथ स्तुपा नेपालको सबैभन्दा महत्वपूर्ण बौद्ध तीर्थस्थल हो । काठमाडौंको पूर्वी भागमा रहेको यो स्तुपा दक्षिणबाट मुगलको आक्रमण पश्चात १४औं शताब्दीतिर बनेको हो ।

यस स्तुपालाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचिमा सूचीकृत गरेको थियो । विश्वभरका अधिकांश बौद्ध धर्मालम्वीको आस्था र विश्वाससँग जोडिएको बौद्ध स्तुपा पर्यटकको आकर्षणको केन्द्र पनि हो ।

त्यसैले स्तुपा वरपर जाडोको साँझ र रातमा पनि बौद्ध धर्मावलम्बी र पर्यटकको चहलपहल देखिन्छ । बाँकि तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register