रविलाई ५४ लाख धरौटीमा छोड्न चितवन अदालतको आदेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न चितवन जिल्ला अदालतले आदेश दिएको छ । बिहीबार थुनछेक बहस सकिएपछि अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले रविलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छोड्न आदेश दिएको हो ।

Feb 6, 2025 - 11:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register