खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ । घटना भएको छोटो समयमै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । मन्त्रालय भवनको चौथो तलामा शनिबार बिहान लागेको आगो प्रहरी टोली र बारुणयन्त्र प्रयास नियन्त्रणमा आएको हो । आगलागीबाट मन्त्रालयका केही कोठामा क्षति पुगेको बताइएको छ । आगलागीको कारण अहिलेसम्म स्पष्ट भएको छैन ।

Feb 8, 2025 - 04:57
 0
खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ । घटना भएको छोटो समयमै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

मन्त्रालय भवनको चौथो तलामा शनिबार बिहान लागेको आगो प्रहरी टोली र बारुणयन्त्र प्रयास नियन्त्रणमा आएको हो ।

आगलागीबाट मन्त्रालयका केही कोठामा क्षति पुगेको बताइएको छ । आगलागीको कारण अहिलेसम्म स्पष्ट भएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register