जम्मा १५ हजार ९९९ रुपैयाँमै १२० हर्ज रिफ्रेश रेट र ६००० एमएएच ब्याट्री भएको आकर्षक फोन

काठमाडौं । जेडटीई ब्रान्डको नयाँ स्मार्टफोन नुबिया नेपाली बजारमा सार्वजनिक भएको छ । जेडटीईको आधिकारिक वितरक शंकरले ग्रुप नुबिया सिरिजको स्मार्टफोन नेपाली बजारमा भित्र्याएको हो ।  यस सिरिज अन्तर्गत दुई स्मार्टफोन नुबिया भी ७० म्याक्स र नुबिया भी ७० डिजाइन सार्वजनिक भएका छन् । नुबिया भी ७० म्याक्समा ६.९ इन्चको १२० हर्ज रिफ्रेश रेटसहितको डिस्प्ले दिइएको छ । ५० मेगापिक्सेल एआई ट्रिपल क्यामेरा भएको यो फोनमा सेल्फीको लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । एन्ड्रोइड १५ मा आधारित यो फोनमा युनिसक टी७२०० चिपसेट राखिएको ...

Apr 21, 2025 - 08:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register