केयू उपकुलपति : १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिका लागि अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरिएको छ । छनोट समितिले केयूको उपकुलपतिका लागि आवेदन दिएका  २० जनामध्येबाट वर्णानुक्रम अनुसार १० जनाको सूची सोमबार सार्वजनिक गरेको हो । सर्ट लिस्टमा  प्राध्यापक डाक्टरहरू अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, भोला थापा, राजेन्द्र […]

Feb 10, 2025 - 16:30
 0
केयू उपकुलपति : १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिका लागि अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरिएको छ ।

छनोट समितिले केयूको उपकुलपतिका लागि आवेदन दिएका  २० जनामध्येबाट वर्णानुक्रम अनुसार १० जनाको सूची सोमबार सार्वजनिक गरेको हो ।

सर्ट लिस्टमा  प्राध्यापक डाक्टरहरू अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, भोला थापा, राजेन्द्र प्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा परेका छन् ।

छनोट समितिले उनीहरुमध्येबाट ३ जनाको नाम  कुलपतिसमक्ष सिफारिस गर्ने छ । आगामी फागुन २ र ३ गते अन्तर्वार्ता हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register