मंगलबार ६.५४ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल २ सय ९९ कम्पनीको एक करोड ३९ लाख ६८ हजार २ सय ५८ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब २४ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Feb 11, 2025 - 09:24
 0
मंगलबार ६.५४ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल २ सय ९९ कम्पनीको एक करोड ३९ लाख ६८ हजार २ सय ५८ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब २४ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार सीइडीबी होल्डिङ्गस्को भएको छ । यस कम्पनीको ३६ करोड ८१ लाख ८२ हजार ८ सय ९८ रुपैयाँ ४० पैसा बराबरको भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register