‘भ्यालेन्टाइन डे’ नजिकियो, तर छैन फूल पसलमा चहलपहल (तस्विरहरू)

काठमाडौँ । माया र प्रेम गर्नेहरूको पर्व अर्थात् भ्यालेन्टाइन डे (प्रणय दिवस) नजिकिँदै छ । प्रणय दिवसमा मी प्रेमिकाहरूले एकअर्कालाई रातो गुलाब रङ्गीचङ्गीका फूल दिने गर्दछन् । काठमाडौँको कमलादिमा फूल पसलमा गत वर्ष जस्तो भिडभाड छैन । आर्थिक मन्दीका कारण होला प्रेममा पनि आर्थिक मन्दी लागेको जस्तो देखिएको छ । प्राय पसलहरू सुनसान छन् । […]

Feb 11, 2025 - 11:15
 0
‘भ्यालेन्टाइन डे’ नजिकियो, तर छैन फूल पसलमा चहलपहल (तस्विरहरू)

काठमाडौँ । माया र प्रेम गर्नेहरूको पर्व अर्थात् भ्यालेन्टाइन डे (प्रणय दिवस) नजिकिँदै छ । प्रणय दिवसमा मी प्रेमिकाहरूले एकअर्कालाई रातो गुलाब रङ्गीचङ्गीका फूल दिने गर्दछन् ।

काठमाडौँको कमलादिमा फूल पसलमा गत वर्ष जस्तो भिडभाड छैन । आर्थिक मन्दीका कारण होला प्रेममा पनि आर्थिक मन्दी लागेको जस्तो देखिएको छ । प्राय पसलहरू सुनसान छन् ।

गुलाफको फूल १०० देखि १५० सम्म र गुलाफको बुके ५०० देखि २००० सम्ममा बिक्री भइरहेको छ । त्यस्तै, मिक्स ५०० देखि १५०० मा बिक्री भइरहेको छ । नेपालमै उत्पादन हुने भएपनि फूलहरू भारतबाट आयात गर्नुपरेको व्यापारीहरू बताउँछन् । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register