भारतको जबलपुरमा मिनिबस दुर्घटना : महाकुम्भमा स्नान गरी फर्किएका सात जनाको  मृत्यु

एजेन्सी।  भारतको मध्य प्रदेशको जबलपुर जिल्लामा  मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग मिनिबस  ठोक्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ।  अन्य केही घाइते भएका छन् । मृतक दक्षिणी राज्य आन्ध्र प्रदेशका थिए । उनीहरू उत्तर प्रदेशमा चलिरहेको आध्यात्मिक चाड महाकुम्भमा स्नान गरी घर फर्किरहेका थिए । स्थानीय प्रहरीका अनुसार जबलपुरबाट कटानी तर्फ़ जाँदै गरेको ट्रक तीव्र गतिमा […]

Feb 11, 2025 - 15:35
 0
भारतको जबलपुरमा मिनिबस दुर्घटना : महाकुम्भमा स्नान गरी फर्किएका सात जनाको  मृत्यु

एजेन्सी। 

भारतको मध्य प्रदेशको जबलपुर जिल्लामा  मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग मिनिबस  ठोक्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ।  अन्य केही घाइते भएका छन् ।

मृतक दक्षिणी राज्य आन्ध्र प्रदेशका थिए । उनीहरू उत्तर प्रदेशमा चलिरहेको आध्यात्मिक चाड महाकुम्भमा स्नान गरी घर फर्किरहेका थिए ।

स्थानीय प्रहरीका अनुसार जबलपुरबाट कटानी तर्फ़ जाँदै गरेको ट्रक तीव्र गतिमा सडकको गलत दिशामा पसेर मिनिबस  ठोक्किएको हो। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register