सञ्चारमन्त्रीको अनुभवः फेसबुकले झन्डै भान्जा र भान्जी बुहारीको डिभोर्स गरायो !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुकको अत्यधिक प्रयोगले परिवार र समाजमा नकारात्मक असर परिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सुरक्षित इन्टरनेट दिवसको अवसरमा मङ्गलबार आयोजनामा गरेको कार्यक्रममा मन्त्री गुरुङले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले परिवारमा पार्ने समस्याका बारेमा चर्चा गरे । पछिल्लो समय फेसबुकको कुलतले पारिवारिक सम्बन्धमा दरार ल्याएको र यसले समाजलाई नै खलबल्याएको उनको भनाइ छ । प्राधिकरणले आयोजना गरेको सो एक कार्यक्रममा मन्त्री गुर...

What's Your Reaction?






