अब अलिपे प्लस प्रयोगकर्ताले नेपालमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्न सक्ने

काठमाडौं । अब अलिपे प्लसका प्रयोगकर्ताले नेपालमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । यसका लागि स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच सम्झौता भएको छ । अलिपे प्लस चीन, फिलिपिन्स, मलेसिया, दक्षिण कोरिया, थाइल्यान्ड, इन्डोनेसिया लगायतका देशका ई-वालेट र मोबाइल बैंकिङमार्फत अन्तरदेशीय भुक्तानी सेवा प्रदान गर्ने प्रणाली हो । सम्झौतापछि अलिपेका १.६ अर्बभन्दा बढी प्रयोगकर्ताले नेपालमा स्मार्ट क्यूआरसँग आबद्ध व्यवसायहरूलाई सहज रूपमा भुक्तानी गर्न सक्ने बताइएको छ । स्मार्ट क्य...

Feb 14, 2025 - 10:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register