गुगलको च्याटबट जेमिनाई लाइभमा आयो क्यामेरा र स्क्रिन शेयरिङको फिचर
काठमाडौँ । गुगलले आफ्नो एआई असिस्टेन्ट जेमिनाईमा विभिन्न फिचर ल्याउँदै आएको छ । त्यसमध्येको सबैभन्दा चर्चित फिचर ‘जेमिनाई लाइभ’ हो । यो यस्तो फिचर हो जहाँ प्रयोगकर्ताले कुनै व्यक्तिसँग कुराकानी गरे जसरी च्याटबटसँग बोलेरै कुराकानी गर्न सक्छन् । ‘जेमिनाई लाइभ’ लाई थप परिष्कृत बनाउँदै गुगलले स्क्रिन शेयर र क्यामेरा फिड फिचर थप गरेको छ । यसको अर्थ अब तपाईंले जेमिनाईसँग कुरा गर्दा आफ्नो स्क्रिन शेयर गर्दै कुरा गर्न सक्नुहुन्छ । त्यस्तै जेमिनाई लाइभबाटै क्यामेरा अन गर्नुभयो भने उक्त टुलले तपाईंको...

What's Your Reaction?






