खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र डुबानमा (तस्वीरहरू)

काठमाडौं । बबरमहलस्थित जिल्ला अदालत अगाडि मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा सडक जलमग्न भएको छ । पाइप फुट्दा निस्किएको पानीले बबरमहल क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । पैदलयात्रुलाई हिँडडुल गर्न समस्या परेको छ । उक्त पानी वन परिसर, विशेष अदालत, जिल्ला अदालतलगायतका सरकारी कार्यालयमा पसेको छ । सुरक्षाकर्मीले केहीलाई डोरीको सहायतामा उद्धार गरिरहेका छन् […]

Feb 12, 2025 - 09:56
 0
खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र डुबानमा (तस्वीरहरू)

काठमाडौं । बबरमहलस्थित जिल्ला अदालत अगाडि मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा सडक जलमग्न भएको छ ।

पाइप फुट्दा निस्किएको पानीले बबरमहल क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । पैदलयात्रुलाई हिँडडुल गर्न समस्या परेको छ ।

उक्त पानी वन परिसर, विशेष अदालत, जिल्ला अदालतलगायतका सरकारी कार्यालयमा पसेको छ । सुरक्षाकर्मीले केहीलाई डोरीको सहायतामा उद्धार गरिरहेका छन् ।

हेरौँ, तस्वीरहरू-

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register