अन्तरिक्षमा ९ महिनादेखि फसेका सुनिता र बुच छिट्टै पृथ्वीमा फर्किने
काठमाडौं। लामो समयदेखि अन्तरिक्षमा रोकिएका अन्तरिक्षयात्रीहरू सुनिता विलियम्स र बुच विलमोर अपेक्षा गरिएभन्दा छिट्टै पृथ्वी फर्किने भएका छन् । नासाले क्रू-१० मिसनका लागि प्रयोग गर्न लागेको अन्तरिक्षयात्री क्याप्सुलको सट्टामा पहिले पनि अन्तरिक्ष यात्रा गरिसकेको स्पेसएक्स क्रू ड्र्यागन प्रयोग गर्ने घोषणा गरेको छ । मंगलबार नासाले उक्त घोषणा गरेसँगै उनीहरू तोकिएको भन्दा छिटो पृथ्वी फर्कने अपेक्षा गरिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना स्पेसएक्सका सीईओ एलन मस्कलाई सुनिता र बुचलाई 'जति सक्दो चाँडो' प...

What's Your Reaction?






