एम्पेयर इल्क्ट्रिक स्कुटरमा भ्यालेन्टाइन अफर: प्रेमी-प्रेमिकाको उमेर जति छ, त्यति हजार छुट !
काठमाडौं । नेपालमा केडिया अर्गनाइजेसन अन्तर्गतको केडिया इन्टरनेसनल प्रालिले एम्पेयर इलेक्ट्रिक स्कुटरमा उमेरका आधारमा जोडीहरूलाई विशेष छुट दिने योजना ल्याएको छ । कम्पनीले ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर यो विशेष योजना सार्वजनिक गरेको हो । यस अन्तर्गत जोडीहरूले आफ्नो संयुक्त उमेर बराबरको छुट पाउनेछन् । उदाहरणका लागि प्रेमीको उमेर २० वर्ष र प्रेमिकाको उमेर २० वर्ष छ भने यसमा कूल ४० हजार रुपैयाँ छट पाउन सकिन्छ । तर, यसमा छुटको अधिकतम सीमा एक लाख ५० हजार रुपैयाँ तोकिएको छ । यो अफर एम्पेयरको ‘...

What's Your Reaction?






