मालवेयर आक्रमणबाट २२ हजार बढी नेपालीको डिजिटल वालेट अकाउन्ट ह्याक
काठमाडौं । डिभाइसमा मालवेयर पस्दा २२ हजार बढी नेपालीको डिजिटल वालेट अकाउन्ट ह्याकरको हातमा पुगेको तथ्य बाहिरिएको छ । साइबर सुरक्षा विश्लेषक विजय लिम्बुले प्रस्तुत गरेको तथ्याङ्कअनुसार सबैभन्दा धेरै इसेवा प्रयोगकर्ताका अकाउन्ट ह्याक भएका छन् । विश्लेषक लिम्बुका अनुसार ह्याकरको नियन्त्रणमा पुगेका अकाउन्टमध्ये १५,४२० इसेवा, ५,८७१ खल्ती र १,४५३ आइएमई पेका अकाउन्ट रहेका छन् । त्यसैगरी ह्याकरले कम्बो लिस्ट (डेटा ब्रिचमार्फत विशेष फर्म्याटमा उपलब्ध युजरनेम र पासवर्ड) प्रयोग गरी ५५ हजारभन्दा बढी डिजिटल वालेट अकाउन्ट ह्याक गरेका छ...

What's Your Reaction?






