रिमोटमार्फत पानसमा बालिएको आगो बेलुनमा सल्किएपछि विस्फोट, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

  काठमाडौं । अहिले सामाजिक सञ्जालका विभिन्न माध्यममा पोखरामा भ्रमण वर्ष २०२५ को लोगो अनावरण गर्ने क्रममा निम्तिएको दुर्घटनाको भिडिओ शेयर भइरहेको छ । भिडिओमा प्रस्तोता भनिरहेका हुन्छन्, “...पोखरा भ्रमण वर्ष २०२५ को हामी लोगो अनावरण गर्दैछौं । र, यसलाई पनि स्विच अन गरेर रिमोटबाट हामी बेलुन उडाउँछौं ।” त्यहाँ ‘क्यान्डल स्पार्कल्स’ अर्थात् आगोको झिल्का आउने क्यान्डल बलिरहेको हुन्छ । भिडिओमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य उक्त क्यान्डलतिर आउँछन् । त्यसपछि सँगै एक व्यक्ति बेलुन पनि ल्याउँछ...

Feb 15, 2025 - 09:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register